काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा बैंकको नाफा र व्यवसायमा सकारात्मक वृद्धि देखिएको छ ।नाफा र आम्दानीको अवस्था बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४० करोड ४२ लाख ८०