Development Bank « Arthapath.com
२४ पुष २०७९, आईतवार

Development Bank

तीन बैंकको साधारण सभा भोलि बस्दैं, लाभांश पारित सहित यस्ता छन् एजेण्डा !

काठमाडौं । तीन बैंकले भोलि (पुष २५ गते) साधारण सभा बोलाएको छ । बैंकले लाभांश पारित सहित अन्य एजेण्डाका लागि सोमबार साधारण सभा बोलाएको हो । एनएमबि बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजे बस्ने गरी सभा आव्हान गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८.२५