Development Bank « Arthapath.com
१ माघ २०७९, आईतवार

Development Bank

लाभांश पारित गर्दै मुक्तिनाथ विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरामा आफ्नो सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७८÷०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त