काठमाडौं । सिन्धु विकास बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । तर, सो आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल