Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा

काठमाडौं । गरिमा विकास बैंकले कीर्तिपुरमा आफ्नो १२२औं शाखा कार्यालय संचालन गरेको छ । विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै ऐतिहासिक धरोहर बोकेको कीर्तिपुरमा