Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

प्रतिकित्ता ११५ रुपैयाँमा नै सिटिजन्स बैंकको सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी शिव बहादुर बस्नेतको नाममा रहेको ६ हजार ३१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्न ११५ रुपैयाँ रेहको छ । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको