काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३४.७९ प्रतिशतले कम हो । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१