Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

कामना सेवा विकास बैंकले २ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने