Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

एक्सेल डेभलपमेन्ट बैंकले असार १६ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा

कडमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा असार १६ गतेका लागि बोलाएकोछ । सभा सिद्धार्थ होटल बिर्तामोड झापामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन