Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

गरिमा विकास बैंकको सेयर किन्ने होइन त ? आजदेखि ८ लाख ४९ हजार कित्ता बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर सर्वसाधारणको लागि खुल्ला गरेको छ । कम्पनीले बुधबार (बैशाख २७ गते) देखि ८ लाख ४९ हजार १९६ कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि खुल्ला गरेको छ । सेयर संस्थापक सेयरधनस् सहित अन्य व्याक्ति,कम्पनीले तथा संघसंस्थाले आजको मितिबाट १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।