Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

सिटिजन्स बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिर्सोटमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवन रहेको जंगलभिल्ला रिर्सोटबीच समझदारी भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जंगलभिल्ला रिर्सोटमा १५प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद