Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

सन्राइज बैंकका ग्राहकहरुलाई भारतमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । सन्राइज बैंक र इन्द्रप्रस्था अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकमाझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल सँग सम्झौता गरेको हो । सम्झौता अनुसार अब सन्राइज बैंकका सम्पूर्ण ग्राहकवर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्र्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने