Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको चैत २७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा