काठमाडौं । प्रभु क्यापिटल र सेन्ट जेभियर्सकलेज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चैत्र २२ गते (आज) सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रम बिच प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनर सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिनथोमस एस. जे. बाट हस्ताक्षर भएको छ । सम्झौता अनुसार प्रभु क्यापिटल