Development Bank « Arthapath.com
६ असार २०८३, शनिबार

Development Bank

सिभिल बैंक छाेडेकाे एक महिनामै सुमन आचार्य बने लुम्बिनी विकास बैंकको डेपुटी सीइओ

काठमाडौं । लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यलाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गरेका आचार्यलाई कम्पनीले वैशाख ३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले