४ आश्विन २०८३, आइतबार

Development Bank

लुम्बिनी विकास बैंकको नाफामा छलाङ, अन्य सूचकमा समेत आकर्षक सुधार आउँदा प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको नाफा आकर्षक सुधार देखिएको छ । असार मसान्तसम्मको अवधिमा बैंकको नाफा ५५.६९ प्रतिशतले बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा