Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार (असार २७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले असार २८ गतेदेखि साउँन ९ गतेसम्म बुक क्लोज गर्ने भएकाले असार २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनीले चुक्ता पूँजीको ८.५०