३ आश्विन २०८३, शनिबार

Fianance

मल्टीपर्पस फाइनान्सको ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर फागुन १६ गते सोमवारदेखि विक्रीमा ल्याएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिपनारायण शाहले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी दिएको हो । कम्पनीले शाहको नाममा रहेको ७९ हजार १०० कित्ता शेयर