लघुवित्त « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

लघुवित्त

अभियान लघुवित्तले कमायो १ करोड ५४ लाख नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छन् । विवरण अनुसार सो अवधिमा आइपुग्दा कम्पनीको खुद नाफ ११.४५ प्र्रतिशतले बढेर १ करोड ५४ लाख ४८ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले १ करोड