लघुवित्त « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

लघुवित्त

आशा लघुवित्तको ३ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता ३९५ रुपैयाँमा किन्ने मौका !

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले असोज ४ गतेदेखि ३ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।