२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

सुरक्षित गर्ने होइन त एक लघुवित्तको लाभांश, अन्तिम दिन नजिकियो

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (फागुन १५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत