८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

यस्तो छ समता घरेलु लघुवित्तको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफासँगै अन्य सूचक पनि ओराला लागेका छन् । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १९.५१ प्रतिशतले घटेर २ करोड ८५ लाख ९७ हजार