२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

एनएमबि लघुवित्तको आम्दानीमा ६१.८३ प्रतिशत वृद्धि हुँदा नाफा ६ करोड नाघ्यो

काठमाडाैं । गत आर्थिक वर्ष २०८१/८२ मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। संस्थाले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस लघुवित्त, गत आर्थिक वर्ष नाफामा पुगेको हाे। समीक्षा अवधिमा