काठमाडाैं । अघिल्लो आर्थिक वर्षमा ठूलो घाटा व्यहोरेको उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष (२०८१/८२) मा उल्लेखनीय सुधार गर्दै ३ करोड ४२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनी ३ करोड ५१ लाख रुपैयाँ घाटामा रहेको थियो। घाटाबाट नाफामा फर्किएको यस उपलब्धिलाई लघुवित्तको वित्तीय व्यवस्थापन