लघुवित्त « Arthapath.com
२१ असार २०७९, मंगलवार

लघुवित्त

साना किसान लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै १० जना कर्मचारी माग गरेको हो । लघुवित्तले प्रबन्धक, अधिकृत द्धितीय तह ८ का लागि २ जना, बरिष्ठ अधिकृत, अधिकृत तृतीय तह ७ का लागि २ जना, बरिष्ठ सहायक (सूचना प्रविधि),