काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज (पुष ४ गते) देखि संस्थापक समूहको ६६ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि समेत बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य