७ श्रावण २०८३, बिहिबार

लघुवित्त

कहिले होला श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँट ? यस्तो छ तयारी

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँट अर्का साता मात्र गर्ने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार आज (भदौ २३ गते) प्रिअलमेन्ट सकाएर अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको हो । लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी