७ श्रावण २०८३, बिहिबार

लघुवित्त

साधना लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । लघुवित्तले वरिष्ठ अधिकृत । अधिकृत । सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण विभाग), अधिकृत । सहायक अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग), सुपरभाईजर । वरिष्ठ सहायक, सहायक