काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट भएको छ । कम्पनीको आइपिओ सोमबार बिहान बाँडफाँट हुने भएको हो । कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट भएको हो । कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको थियो । कम्पनीको आईपीओमा