२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

सपोर्ट लघुवित्तको खुद नाफा २ करोडमा खुम्चियो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तके खुद नाफा ३४.९६ प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको