काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ पदका ६ जना कर्मचारीको माग गरेको छ । लघुवित्तले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने छ ।