काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ओरालो लागेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २७ प्रतिशतले घटेर ८ करोड ३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि