काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । लघुवित्तले बुधबार एक सूचना प्रकाशित गर्दै सीईओ मागेको हो । उक्त पदका लागि लघुवित्तले मान्यता प्राप्त शिक्षण संस्था बाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, बैकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ शास्त्र, गणित शास्त्र,