लघुवित्त Archives - Page 183 of 253 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लघुवित्त

लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक एप खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरेको छ।योसँगै अब ग्राहकले मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न पाउने कम्पनीले जनाएको छ। साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड लक्ष्मीईएमआई प्रयोग गरी ५ प्रतिशत क्यासब्याक (५० रुपैयाँसम्म) पनि प्राप्त गर्नेछन्। यो अफर