लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

धौलागिरी लघुवित्तले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकोछ