काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै बोनस शेयर डिम्याट खातामा जम्मा गरेको जनाएको हो । गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा