काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको छ । लघुवित्तको शेयर प्रतिकित्ता ३८२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो । लघुवित्तको शेयर जेठ २७ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख