लघुवित्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्त

नेप्सेमा एक कम्पनीको २१.४८७६ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८७६ प्रतिशत बोनस शेयर बराबरको १० लाख ६१ हजार २२४.२६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.४८७६