काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रौ वार्षिक साधारण सभा जेठ २८ गतेका लागि बोलाएको छ । कम्पनीको बैशाख २५ गते बसेको संचालक समितिको बैंठकले धनगढी उपमहानगरपालिका कैलालीमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण