काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा जेठ २८ गतेका लागि बोलाएको छ । लघुवित्तको जेठ १ गते बसेको संचालक समितिको बैठकले बुटवल रुपन्देहीमा बस्नेगरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि