लघुवित्त Archives - Page 196 of 253 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लघुवित्त

कालिका लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको ५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने