काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ । कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत