२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

प्रतिकित्ता १ हजार रुपैयाँमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार १ गतेसम्म बोलपत्र पेश