२५ भदौ २०८३, बिहिबार

लघुवित्त

आईपीओ निष्काशनको अनुमति माग्दै खप्तड लघुवित्तले दियो बोर्डमा आवेदन

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख ११ गते आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो । लघुवित्तले १ करोड ३२ लाख रुपैयाँको आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता