काठमाडौं । देशको दुरदराजमा रहनुभएका लाखौं सेवाग्राहीहरूको माझ साथि संगै, सबल बन्दै भन्ने मूलनाराका साथ वित्तीय कारोबार गर्दै आइरहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चैत्र २३ गतेबाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राही सदस्यहरुका लागी ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ । वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी