काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबारसम्म बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म प्रि अलटमेन्टको काम सकेर मंगलबार आईपीओ बाँडफाँट गर्ने तयारी रहेको छ । तर उक्त मिति हेरफेर हुन सक्ने छ । प्रि अलटमेन्ट आइतबार सकेर कहिले बाँडफाँट गर्ने भन्ने एकिन