लघुवित्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्त

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट भोलि ३ बजे, ४९ हजार ४५० जनाले १० कित्ता पाउने

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार बुधबार प्रिअलटमेन्टको कार्य सकिएको छ । भोलि बिहीबार ३ बजे लघुवित्तको आईपीओ बाँडफाँट गरिने क्यापिटलले जनाएको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २६ लाख २६ हजार ९० जना