काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिन ३७.६२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्ममा लघुवित्तको आईपीओमा २५ लाख ४८ हजार ३२५ जना आवेदकले २ करोड ९१ लाख ४३ हजार ३ सय कित्ता शेयरको लागि २ अर्ब ९१ करोड ४३ लाख