लघुवित्त Archives - Page 24 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २०८०/८१ को नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जस अनुसार संस्थाले कुल ७.८९४ प्रतिशत लाभांश दिने भएको