२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

नाडेप लघुवित्तको अध्यक्षमा पिताम्वर प्रसाद आचार्य चयन

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा आचार्य चयन भएका छन् । लघुवित्तको १५८ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पिताम्वर प्रसाद आचार्यलाई सर्वसम्मत चयन गरेको हो । लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न भएपछि सञ्चालक समितिको बैठक बसेको थियो । लघुवित्तको वार्षिक साधारण सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा