लघुवित्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्त

विजय लघुवित्त सहित ३ लघुवित्तको साधारण सभा शनिबार , प्रस्तावित लाभांश पारीत गर्ने

काठमाडौं । ३ कम्पनकिो साधारण सभा भोली शनिबार हुदै छ । भोली शनिबार २४ गते ३ लघुवित्त कम्पनिले साधारण सभा गर्ने छन् । महुली लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र समीट लघु्वित्त वित्तीय संस्थाले भोली साधारण सभा गर्ने छन् । विजय लघुवित्त वित्तीय संस्थालघुवित्तको ९ औं वार्षिक साधारण